चलेको गोली, बगेको खोली र फुत्केको बोली : अब उप्रान्त फर्किने संकेत !
प्रकाशित मिति: 3 October, 2019 8:52 am
‘म पदमै हुँदा नेकपाले सभामुखको उमेद्वारी दिन मिल्दैन’
कानूनले के भन्छ, मलाई सभामुख बन्ने मन छ !
‘पिंडितको’ निवेदन संगै छानवीनबाट जोगिए महरा !
रात गए अग्राख पलाए, कन्भिन्स गरे कुरा मिलाए !
५९ शहरमा एकैसाथ सुरु भयो, नेपाल टेलिकमको फोर जी सेवा
डाटा चलाए मिल्छ तिब्रगति , फेसबुकमात्र हेरे हुन्छ मानसिक दुर्गति !
अन्तराष्ट्रिय समुदायलाई नेपालको आग्रह : हाम्रो क्षमतालाई विश्वास गर
कुरामात्र सुन धेर, ढिलासुस्ती भ्रष्टाचार सामान्य हो, हेर्दै नहेर !
महरामाथि यौनहिंसाको आरोप लगाउने महिलाले बयान फेरिन्
चलेको गोली, बगेको खोली र फुत्केको बोली फर्किंदैन’- यो सत्य विचार माथिको प्रहार !
तस्वीर सभार: सेतोपाटी डट कम