Msir1: ‘Hey भग1, यो K गर्यौ ?’
प्रकाशित मिति: 2 October, 2019 12:36 pm
नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता
सम्झौता भएपनि अस्ट्रेलिया जाने सबै विध्यार्थीलाई पाइलटको जागिर दिन नसकिने
दुबईमा सवारी दुर्घटना, ६ जना नेपालीको मृत्यु
खाडीमा कामदारको मृत्यु सोचेर दुबै देशको सरकारले यसलाई सामान्य रुपमा लिएको
डाक्टरहरुले भने – अस्पतालमा हुलहुज्जत गर्नेलाई कारबाही होस्
उनीहरुले यो पनि भने – दशैको बेला बिरामी परेका सबैले आफ्नो दशै खर्च हाम्रो महँगो अस्पतालमा तिर्नुपरोस
सुरक्षित गर्भपतन कहाँ गर्ने ? ५२ प्रतिशत महिलालाई थाहै छैन
यौनको कुरालाई खुला दिमागले कसरी सोच्ने ? १००% नेपालीलाई थाहै छैन
खुला दिसामुक्त देश घोषणामा प्रधानमन्त्रीले सम्झिए जेलको चर्पी
यसबारे हामीले भन्दा अगाडि नै कान्तिपुरले लेख्यो – खुलामै शौच, हचुवामा घोषणा
मासुको मूल्य वृद्धि
ए कुनै चाडपर्व आउन लाग्यो कि के हो ?
दसैंमा घर जाने टिकट लिन नयाँ बसपार्कमा ठेलमठेल भीड
कान्तिपुरका प्रतिनिधिले भने – यो समाचारकोलागि हामीले बर्सौँदेखी एउटै लेख छापीरहेका छौं
‘ममाथी ठूलो षडयन्त्र भयो ।’ – सफामुख महरा
‘ठूलो षड्यन्त्र हैन, ठूलो यन्त्र भएजस्तो छ !’