बोल्ने मच्छ्ड् !
प्रकाशित मिति: 3 September, 2019 3:13 am
शिक्षिका : ‘जुनिल भन त, बच्चाको लागि आमाको दुध अरु दुध भन्दा कसरी स्वस्थकर हुन्छ ?’
जुनिल : ‘सधै ताजा, पानी मिसाउने नमिल्ने, बिरालोले जुठो नहाल्ने भएर मिस !’
—————————— —————————— —————————— –
मच्छड्को बच्चा पहिलो पटक उड्यो, परिक्रमा गरेर आएपछी बाबु मच्चडसँग कुरा गर्दै…..
बाबु: ‘छोरा, कस्तो लग्यो त उडेर घुम्दाको मज्जा ?’
बच्चा : ‘धेरै आनन्द अनि रमाइलो लाग्यो’
बाबु: ‘कसरि भन त ?’
बच्चा : ‘मैले जति पनि मानिसको छेउमा गित गाएँ, सबैले तालि बजाए !’
—————————— —————————— ——–
विरामी : ‘डाक्टर सा’ब, मेरो बाँच्ने सम्भावना कती छ ?’
डाक्टर : ‘पुरै सम्भावना छ, किनकी अध्ययनको आंकडाले
भन्छ – यो रोग लागेमा १० जनामा एकजना बाँच्ने चान्स हुन्छ, ९ जना मरिसके अब आउनेको बाँच्ने चान्स छ !’
ReplyForward
|