नेपाल-भारत संबन्धको नयाँ मोडालिटी – कि पत्तासाफ कि सत्तासाफ !
प्रकाशित मिति: 23 August, 2019 2:46 am
‘जनताले आउदो निर्वाचनमा नेकपालाई पत्तासाफ पार्नेछन् ।’ – कांग्रेस बरिष्ठ नेता पौडेल
जनताले अघिल्लो निर्वाचनमा सत्तासाफ पारेको काङ्ग्रेसको बुढो रुख पु:न नपलाउने निश्चित !’ – एकपा नेता
‘डुवानको समस्या समाधानका लागि भारतसँग सहकार्य गरेर अगाडी बढ्नु पर्छ ।’ – प्रचण्ड
‘यस्तो होस् सहकार्यको मोडालिटी, सधैं झूकोस् नेपाल, भारत परोस् माथि !’ – भारतीय विदेशमन्त्री
पशुपतिको दर्शन पछी राष्ट्रपतिलाई भेटे जयशंकरले, हिजै स्वदेश फर्किए ।
पशुपतिको दर्शन मात्र गरे कि कुहिएका सिध्रा पनि बेचे, पता नहि !
नेकपा महासचिवको प्रश्न : ‘अब गुट बनाउने कि पार्टी ?’
नेकपा महासचिवालाई कार्यकर्ताको उत्तर – ‘पद पाए पार्टी, नपाए गुट !’
हिरासतबाट रबि लामिछानेले भने -‘आज देखि म प्रहरी प्रशासनबाटै असुरक्षित भएको छु ।
आगोमा घिउ नथपियोस् !
तस्वीर सभार: सामाजिक सन्जालबाट