फेसबुक को कुलतबाट यसरी मुक्त हुनुस् ।
प्रकाशित मिति: 28 June, 2019 4:14 am
ज्वाईँ : ‘हजुरकी छोरी शाकाहारी भन्नु भएको थियो, होइन र ?’
सासु : ‘शाकाहारी नै हो ज्वाईँ सा’ब !’
ज्वाईँ : ‘ दैनिक मेरो दिमाग खान्छे, कसरी शाकाहारी मानौं ?’
चोर : ‘ओए, त्यो सामान दिने कि ज्यान लिउँ ?’
साहु : ‘समान त बुढेसकालको लागि चाहिन्छ, ज्यानै लैजाउ !’
यस्तै हो भने, त्यो दिन पनि टाढा छैन जुन दिन पर्खाल र पोलमा लेखिएको हुनेछ – ‘ फेसबुके कुलतबाट मुक्त गर्न, हुन चाहानेले सम्पर्क गर्नु होला, पुरानो बसपार्क, फिटी हल । मोबाईल खोसेर बन्द कोठामा सात दिन थुनिने छ । कुलत चट् ।