कान किन कोट्याईन्छ ? अवैज्ञानिक तथ्य
प्रकाशित मिति: 23 June, 2019 4:41 am
किरणले सपनामा आफ्नी पत्नीले चप्पलले हिर्काउँदै गरेको देख्यो । त्यसको भोलिपल्टै उसले आफ्नो बैंक एकाउण्ट बन्द गर्यो !
किन होला ?
.
.
.
.किनभने,
-बैंकमा सुचना पार्टीमा लेखिएको थियो-
‘हामीकहाँ खाता खोल्नेको सपना हामी साकार पार्छौ ।’
छोरो : ‘बुबा, दश रुपैंया दिनु न, गरिबलाई दिन्छु ।’
बाबु : ‘खै कहाँ छ गरिब?’
छोरो : ‘बाहिर टन्टलापुर घाममा आइसक्रीम बेचिरहेको छ !’
एकजना मानिस दोबाटोमा उभिएर बाइकको चाबीले कान कोट्याइ रहेको देखेपछि..
रोहन : ‘दाई, सायद तपाईँ स्टार्ट हुन सक्नु भएन जस्तो लाग्यो, के म धक्का लगाई दिउँ !’