अविभावकत्वको नयाँ परिभाषा
प्रकाशित मिति: 20 June, 2019 3:27 am
दुई जना कान नसुन्ने साथी बाटामा भेट भएपछी…
पहिलो : ‘कता हो रामजी, सिनेमा हेर्न जाँदै हो कि कसो ?’
दोश्रो : ‘हैन श्यामजी, म सिनेमा हेर्न जाँदैछु !’
पहिलो : ‘ओहो ! मैले ठानेँ सिनेमा हेर्न पो जाँदै हुनुहुँदो रहेछ !’
केटिकेटीकाे पीडा
‘घरमा टि भी बिग्रियो भने बाबु-आमा भन्छन- केटाकेटीले टि भी बिगारे !’
‘केटाकेटी बिग्रिए भने बाबु-आमाले ठान्छन टि भी ले केटाकेटी बिगार्यो !’
फुच्चे छोरो : ‘आमा हजुरले कति पढ्नु भएको छ ?’
आमा : B.A
छोरो : ‘ए, जावो दुई अक्षर ! त्यो पनि उल्टो !’
तस्वीर्:सामाजिक सन्जालबाट लिएका हौँ