गुगलक्रोम’ फिमेल भएको निश्कर्ष !
प्रकाशित मिति: 4 June, 2019 3:56 am
एउटी युवती बाटोमा हिँडिरहेकी थिइँन । एकजना युवा दौडिंदै उनको छेवैमा आएर भने- ‘म तिमीसँग मित्रता गर्न चाहन्छु ।’ युवतीले जवाफ फर्काइँन, ‘हाम्रो दुश्मनी नै कहिले भएको थियो र भाई !’
गीता : गोकुल, गुगलक्रोम मेल हो कि फिमेल हो, तिमीलाई के लाग्छ ?’ गोकुल : ‘गुगल’ फिमेल नै हुनु पर्छ ।’ गीता : ‘ फिमेल भनेर कसरी भन्न सक्छौ ?’ गोकुल : ‘किनकी हाम्रो वाक्य पुरा हुनु भन्दा पहल्यै उसले आफ्नो सल्लाह दिन सुरु गरिहाल्छ !’
छोरी : ‘आमा, म एउटा केटालाई खुव मन पराउँछु, म उ सँग विवाह गर्न चाहन्छु ।’ आमा : ‘उसले पनि तिमीलाई मन पराउँछ त ? छोरी : ‘ए , कति कति नि ! अत्ति अत्ति अत्ति…नि…’ आमा : ‘हुँदन छरी !’ छोरी : ‘नाई मम्मी, के हुन्छ र ?’ आमा : ‘अति भए चार हुन्छ, गुलियो धेर भए बेकार हुन्छ !’
|
|