छायाँ सरकारका बारेमा दायाँ सरकारको धारणा !
प्रकाशित मिति: 22 May, 2019 3:48 am
विवाहपछि दिनेश ससुराला गएर सालीलाई सोध्छ…
दिनेश : ‘साली नानी, यो गाउँको ठुलो समस्या के छ ?’
साली : ‘समस्या एउटैमात्र थियो, त्यो पनि हजुरले सम्हाल्नु भयो !’
क.प्रचण्ड : ‘देउवाजी, तपाईँका छायाँ मन्त्रीले के काम गर्छन् ?’
शेरबहादुर : ‘सरकारका मन्त्री काममा जान्छन्, छायाँमन्त्रीले खुट्टा तान्छन् !’
सवाल : ‘ जसले गर्छ चर्का मिठा कुरा, उसैले ती कुरा हुन दिन्नन् पुरा, के हो ?’
जवाफ : ‘मुखमा रामराम बगलीमा छुरा, जति मिठो लागे पनि प्रतिपक्षी कुरा !’
फोटो साभार: सामाजिक सन्जाल
ReplyForward
|