नेकपामा एकता-एकापामा अनेकता !
प्रकाशित मिति: 23 April, 2019 5:46 am
‘ढिलै भए पनि एकताको गाँठो फुकेको छ’ : प्रचण्ड
गाँठो फुकाउँदा डोरी र जुइना कमजोर भएको आशंका !’
प्रधानमन्त्री ओलीको संम्बोधन : प्र’चण्डको प्रशंसा, कांग्रेसलाई गाली’
टेक्ने लौरो सम्हालेको, ठोक्ने लठ्ठी फालेको आशंका !
बजेट बहस : ‘करमै अल्झिए बैंकर्स, व्यवसायी र विज्ञ !’
अरुलाई धेरै कर कर नगर-आफ्नै भर पर !
ओली पक्षलाई २८ अध्यक्ष ११ सचिव, नेपाल पक्षलाई १६ अध्यक्ष २२ सचिव
पहुँचदार र आफन्तले बाँडेर खाई , निरिहको टाउकोमा गर्यौ रजाईँ !
‘कांग्रेसलाई कमजोर देख्नु सरकारको भ्रम मात्र हो’ : शेर ब देउवा
चित् खाए पनि खुट्टा ठाडो पार्न नछोडेको निश्कर्ष !
फोटो: साभार सामाजिक सन्जाल