बुद्ध यस कारण रिसाए मन्त्रीसँग…
प्रकाशित मिति: 17 April, 2019 5:51 am
‘नेताका छोराछोरी विदेश पढ्छन्’ भन्ने रवीन्द्र मिश्रका छोरा नै अमेरिकामा
‘उहाँले विदेशमा पढ्छन्’ पो भन्नू भएको हो, ‘अमेरिकामा पढ्छन्’ त भन्या होईन नि !’
जस्ता पातामा गरिबको अनुदान काटिँदै, ओलीको गृहनगरमा दुई अरबको टावर ।
‘टावरबाटै जस्तापाता नचाहिने घाम-पानी प्रतिरोधन यत्र सन्चालन गर्ने प्रधनमन्त्रीको योजना !’
ललिता निवासको प्रकरण : ‘म पनि छाँगाबाट खसे जस्तो भएको छु : पुर्व भु.सु.मन्त्री श्रेष्ठ
‘आँखा चिम्लेर हिंडनेहरु नै छाँगाबाट खस्ने खतरा, चेतना भया !’
बहस : ‘किन बन्यो सिंगापुर ? किन बनेन नेपाल ?’
‘सिंगापुर बन्यो देश बनाउने नेता भएर, नेपाल बिग्रियो पेट बनाउने नेता भएर !’
स्थानीय तहमा बैंक छैन, सुरु भयो खाता खोल्ने अभियान
बैंकपनि छैन, पैसापनी छैन – बराबर
‘समृद्धि ल्याउने सरकार अरिंगालको फार्मिङ गरिराखेको छ’ : कांग्रेस नेता निधि
सरकारले अरिङ्गालको, काङ्ग्रेसले भँवराकाे फार्मिङ गर्ने !
आफुलाई छोडेर जहाज उडेपछी सन्चारमन्त्रीले भने- ‘मलाई धोका दियो बुद्धले ।’
हद भएपछी बुद्धपनि रिसाउछन् भन्ने उदाहरण हो यो ।
फोटो साभार:सामाजिक सन्जाल