खाडी जानेहरु श्रम गर्न होईन, होलिडे मनाउन हिँडका हुन् । – क. झलनाथ खलल
प्रकाशित मिति: 15 April, 2019 4:00 am
‘भ्रष्ट र अनैतिकहरु नेपाली होइनन् र हुन सक्दैनन् ।’ -प्रधानमन्त्री ओली
-उनिहरुको सम्पति र नागरिकता पनि नक्कली हो !
-उनिहरुको सम्पति र नागरिकता पनि नक्कली हो !
‘चितवनमा थाईल्यान्डको सान्तोष आइल्याण्ड जस्तै बनाउछौं !’ -कमरेड प्रचण्ड
-पताया आईल्याण्डजस्तो बनाउने सम्भावना कति छ कुन्नी !
‘लुकाएर लुक्ने कुरा छैन, वृद्धभत्ता बढ्छ !’ – प्रधानमन्त्री ओली
-भत्ताले भोटर बढेर सत्ता बलियो हुने कुरा थाहा छ सबैलाई !
‘स्थानीय तहका जनप्रतिनिधि अख्तियारको उच्च निगरानीमा !’ – समचार
‘चुनावको ऋण तिर्न नसक्ने जन प्रतिनिधिद्वारा अख्तियारलाई चुनौतीको सम्भावना !
‘शशांकलाई रामचन्द्रको चुनौती : न्याय दिलाइदिनुस्, पार्टी एक हुन्छ ।’
अर्थात् – ‘मलाई पार्टी अध्यक्ष बन्न दिनुस्, सबै ठिक हुन्छ !’
‘कांग्रेसका कारण ५० लाख युवा बिदेश जान बाध्य ।’ -झलनाथ खनाल
-ऐले दैनिक एयरपोर्टमा भिंड लाग्ने युवाहरु सबै पर्यटन बिदामा घुम्न हिंडेका हुन् !
-ऐले दैनिक एयरपोर्टमा भिंड लाग्ने युवाहरु सबै पर्यटन बिदामा घुम्न हिंडेका हुन् !
(तस्वीर साभार:सामाजिक सन्जाल)