यसरी पनि सुन्दर देखिन्छ है….
प्रकाशित मिति: 27 March, 2019 3:19 am
जोकर जुनिललाई कक्षामा शिक्षकले प्रश्न गर्छन्… शिक्षक : ‘जुनिल, सिनियर सिटिजन र जुनियर सिटिजनमा के फरक छ, मिठ्ठो उत्तर देउ त ।’ जोकर जुनिल : ‘जो समुद्र नजिक बस्छ उ {see-near} citizen र चिडियाघर नजिक बस्नेलाई { zoo- near} पत्नी : ( दुइ हजार दिंदै) ‘हजुर बजार जाँदै हुनुहुन्छ, यस्तो चिज लिएर आउनोस् जस्को प्रयोगले म सुन्दरी देखिन्छु ।’ पति : ( झोला बिसाउँदै) ‘२ बोटल रेडलेवल लिएर आएँ । यो पिउनासाथ तिमीलाई सुन्दरी देख्न थाल्छु !’ टिचर : ‘फुच्चे, ल भन त आमन्त्रण र निमन्त्रणामा के फरक छ ?’ फुच्चे : ‘आँपको फेदमा भेला हुध भने आमन्त्रण र निमको फेदमा भने निमन्त्रणा सर !’
|
|