सर्पको बिषले पनि नछुने यी हत्भुत मान्छे !
प्रकाशित मिति: 22 March, 2019 3:43 am
आमा : ‘छोरी, म तिम्रो लागि केटो हेर्न जाँदैछु, उसलाई तिमी के भन्न चाहन्छ्यौ ?’
छोरी : ‘उसलाई भन्न नभुल्नु होला- सुत्ने ओछ्यान नजिकको चार्जिङ प्वाईन्टचाँही मेरो हुनु पर्छ !’
जीवन ‘ए, तेरो श्रीमतीसँगको लफडा सकियो ?’
अनन्त : ‘सकियो । उनि आफैं घुँडा टेकेर म भए ठाउँ आईन् ।’
जीवन : ‘आएर उनले के भनिन् त ?’
अनन्त : ‘खाटमुनिबाट बाहिर निस्कनुस्, अब तपाईंलाई केही भन्दिनँ !’
बसन्ते जंगलमा हिंडदै थियो । एउटा साप निस्किएर बायाँ खुट्टामा ट्वाक्क ठुँग्यो ।
बसन्ते : ‘ल टोक्, जति पटक सक्छस् त्यति टोक ।’
सर्प : (टोक्दा टोक्दै थाकेर बोल्छ) ‘तँ मान्छे होस् कि राक्षस ?’
बसन्ते : ‘म त मान्छे हुँ, तर मेरो बायाँ खुट्टो भने नक्कली हो !’
ReplyForward
|