स्याउ किन्दा डिस्काउन्ट लिने नयाँ तरिका…
प्रकाशित मिति: 16 March, 2019 2:34 am
सुप्रीया : (स्याउ ब्यापारीसँग) ‘ साहजी, स्याउ कसरी हो ?’
ब्यापारी : ‘एक सयको १० दाना ।’
सुप्रीया : ‘अलि बढी भयो, घटाउनुस् न है ।’
ब्यापारी : ‘अस्सीको ८ दाना लैजानुस न त ।’
सुप्रीया : धन्यवाद साहुजी !’
आमा : ‘पल्लो घरमा के को हल्ला छ छोरा ?’
छोरा : ? ‘बर्थ डे मनाउँदै छन् ।’
आमा : ‘कस्को बर्थ डे रहेछ र ?’
छोरा : ‘टुयु को !’
आमा : ‘यो टुयु को रहेछ छोरा ?’
छोरा : ‘थाहा भएन, तर सुनिन्छ त्यस्तै !’
लडाँइ गर्ने नेपाली काइदा…
पहिले : ‘ल हात छोडेर मात्र देखा त हेरौं !’
पछि : ‘तैंले हात किन छोडिस, भन त ?’