सगरमाथाभन्दा बढी बरफ पाईने हिमालपनी नेपालमै …
प्रकाशित मिति: 11 March, 2019 11:41 am
बाबु : (नर्सरी पढ्ने आफ्नो बच्चासँग) ‘न रोउ छोरा, बाघको बच्चा कहिल्यै रूँदन !’
बच्चा : ‘बाबा, बाघको बच्चा कहिल्यै स्कुल पनि जाँदैन नि !’
प्रहरी : ‘आमा, तपाईँ धन्यवादको पात्र हुनुहुन्छ किनकी एउटा नामुद डाकुलाई कुट्न सफल हुनु भयो !’
महिला : ‘मलाई के थाहा, त्यो बिचरा डाकु हो भनेर ! मैले त मेरै पतिदेव स्यान्ताराम पिएर आउनु भएछ भन्ठानेँ !’
रोहन :’अफ सिजनमा पनि सधैं ट्वाक ट्वाक बरफ कहाँ झर्छ ?’
प्रकाश : ‘विस्कीको गिलासमा !’
टिचर : ‘१५ प्रकारका फलफुलको नाम भन त !’
विद्यार्थी : आँप ।
टिचर : ‘गुड ।’
विद्यार्थी : ‘मेवा र स्याउ ।’
टिचर: ‘भेरीगुड ! बाँकी १२ के के हुन त ?’
विद्यार्थी : ‘एक दर्जन केरा सर !’