पुर्व अर्थमन्त्रीले वर्तमान अर्थमन्त्रीलाई किन यसो भने …..
प्रकाशित मिति: 18 February, 2019 4:12 am
एउटा रात्रीभोजमा बिभिन्न पार्टीका भिन्न भिन्न नेताहरु बिच भएको कुरा…
नेकपा नेता : (कांग्रेससँग) ‘आफ्नो पालामा माखो नमार्ने, हाम्रो बिरोध मात्र गर्ने ?
कांग्रेस नेता : तपाईँहरु पो साँढेकाे ‘साँढ’ खेलाएर बस्नु भएको छ । कार्यकर्ताहरु झर्ला र खाउँला भनेर भाँडाे थापेर बसेका छन् । हाम्रो त भाँडै घोप्टियो । तपाईँको भाग खोस्न खोस्न लागे झैं गर्नु परेन त !
वर्तमान अर्थमन्त्री : ‘हैन, तपाईँले भन्न खोजेको के हो, यो भ्रष्टाचार सबै मेरै पालामा भएको हो र ?’पुर्व अर्थमन्त्री : ‘मैले चोर औंलो न तपाईँलाई देखाएँ, बाँकी ४ औंलाले मलाई छोड्या छ र !’

![]() |
ReplyForward
|