चाइनिज-दाँत
प्रकाशित मिति: 12 January, 2019 7:34 am
रोहन र रिजन एक कक्षामा पढ्ने केटाहरु हुँन । एक दिन कुरै कुरामा रोहनले रिजनलाई सोध्दछ…
रोहन : रिजन तँ चिनीयाँ भाषा पढ्न सक्छस् ?
रिजन : ए सजिलै सक्छु, तर नेपालीमा लेखेको हुनुपर्छ !
छोरो : (रुँदै) ड्याडी आज मलाई एउटा केटाले कुट्योड्याडी : तँ त्यो केटालाई चिन्छस् ?
छोरो : चिन्दिन, तर त्यसका दाँत चै मैले साथमै ल्याएको छु !