पत्ता लाग्यो, मकै र आँपमा नयाँ भिटामिन…
प्रकाशित मिति: 11 January, 2019 2:56 am
आँखा भन्दा रक्सी प्यारो…
एकजना बृद्ध आँखा कमजोर भएर अस्पताल गएछन् ….
डाक्टर : तपाईंले अब पनि रक्सी सेबन गर्न छोड्नु भएन भने तपाईंका आँखा बन्द हुनेछन्, केहि देख्न पाउनु हुनेछैन ।
बृद्धा : म ८० बर्ष पुगे, अब हेर्न बाँकी केहि छैन डाक्टर सा’ ब !
मकै र आँपमा नयाँ भिटामिन पाइने…
एउटा विद्यालयको कक्षा कोठामा पढाई रहेकोबेला शिक्षकले एउटा अल्छी केटोलाई प्रश्न गरेछन्
शिक्षक : मदन हरियो सागमा भिटामिन सि पाइन्छ भने आँप र मकैमा के पाइन्छ, तिमीलाई थाहा छध ?
मदन : थाहा छ सर, आँपमा कोयो पाइन्छ भने मकैमा खोयो पाइन्छ !