यस्तो भएपछी कसले गर्ने उपचार ! पिडित डाक्टरको कथा…
प्रकाशित मिति: 2 January, 2019 3:58 am
नर्सरीका वाद्दार्थीको कक्षामा…
शिक्षक : विनोद, बाग्मती खोला कहाँबाट बग्छ ?
विनोद : जमिनबाट बग्छ सर
शिक्षक : तिमीले बुझेनौं, यो नक्सामा देखाउ त कहाँ बग्छ ?
विनोद : नक्सामा कहाँ बग्नु, कागजको नक्सा भिजिहाल्छ नि !
🙂
डाक्टरको नयाँ क्लिनिक अगाडी बिरामीको लाइन लागेको थियो । यसै बेला एउटा भद्रभलादमी आएर सिधै ढोका तर्फ अगाडि बढ्न खोज्यो । लाइनमा बसेका मान्छेले तानेर पछाडि ल्याउछन् । फेरि अगाडि जान खोज्छ तानेर पछाडिनै ल्याउछन् ।
यसरीनै पाँचौं पटक सम्म तानातान भए पछि त्यो भद्र भलाद्मीले भन्छ – ‘तपाइहरु मलाई भित्रै जान दिनुहुन्न भने म कसरी तपाइँहरुको उपचार गरौं ?’
🙂
बुहारी : सासु मा, वहाँ यतिखेर सम्म आउनु भएन, कुनै केटीको चक्करमा त हुनुहुन्न ?
सासु : लाटी, तिमी सधैं गलत सोच्ने गर्छेउ, त्यस्तो अशुभ बोल्नु हुन्न । यस्तो हुन सक्छ, कतै उ आफ्नो मोटरवाइकसँगै ट्रकमुनि त छिरेन !!!