वुवालाई आमा किनेर ल्याउनु भने पछि…
प्रकाशित मिति: 23 December, 2018 2:30 am
बुहारी : ( आफ्ना ससुरासँग ) वुवा चीनी सकिएको छ, तपाईं बजारबाट फर्किदा लिएर आउनुस है
ससुरा : बुहारी चीनी तिम्री सासुको नाम हो, हाम्रो सँस्कारमा आफु भन्दा ठुलोको नाम काढ्न मिल्दैन
बुहारी : हुन्छ हजुर, अब देखि ध्यान पुर्याउछु
अर्को पटक…..
बुहारी : बुबा आमा सकिनु भएको छ, हजुर बजारबाट फर्कँदा लिएर आउनुस है !