टाउकाले ढुङ्गो फोर्न खोजेपछि….
प्रकाशित मिति: 17 December, 2018 4:30 am
रामहरि टाउकोमा चोट लागेर अस्पताल पुग्यो..
.
डाक्टर : यो चोट कसरी लाग्यो भन त ?
रामहरि : मैले ढुङ्गा फुटाउन इँटाको प्रयोग गरिरहेको देखेर एकजना बिद्द्वानले भन्नु भो- ‘ए भाई कहिले कहिले त म खोपडीको पनि प्रयोग गर न !’
डाक्टर : अनि फेरी ?
रामहरि: अनि मैले खोपडीको प्रयोग गरेर ढुंगा फोर्न खोजें !!