झिंगासँग खाना खाए पछि…..
प्रकाशित मिति: 6 December, 2018 3:12 pm
खाना खाने समयमा…..
छोरा : बुबा सुन्नु त, तपाइको दालमा….
बाबु : चुप लाग्, खाना खाइरहेको बेला नबोल्नु भन्या बिर्सिस् ?
खाना खाई सकेपछि…….
बाबु : ल भन अघि के भन्न खोज्दैथिस छोरा ?
छोरा : मैले त केवल तपाईँको दालमा झिंगा परेको छ मात्र भन्न खोजेको थिएं