समाचार हेड्लाइनमा : गजुरियल टिप्पणी

प्रकाशित मिति: 21 October, 2018 9:14 am

 

  • प्रधानमन्त्रीले पनि सर्वसाधारणलाई टिका लगाइदिए
    गणतन्त्र नेपाल यो हो मौका, राजा गए के भो धेरै रजौटा !

  • गणेश लामा छुटे, कारागारभित्रै ‘गुरु’ मनाङेले लगाइदिए माला
    गणेश लामा छुटे जेलमै लाएछन माला, नेता बनि  आउने भए  जनतामाँझ साला !

  • दशैं पछि मन्त्रीमण्डल पुनर्गठन हुन्छ : महेश बस्नेत
    भालुको मन खन्यू माथि, तिमिले पाउन्नौ, आश नगर साथी !

  • प्रवासीको दशैं : म्यासेन्जरबाट आशिर्वाद थाप्नेदेखि टिका लगाउनेसम्म
    अवको २० बर्ष पछिको प्रबिधिमैत्री दशैंको तैयारी !

  • दशैंमा मात्र २० करोडको फूल कारोबार
    तिमीले बाँझै राख्यौ बारी, पैसा गयो सबै पारी !

  • संघीयता खारेज नगरे मुलुक द्वन्द्वमा जान्छ : चित्रबहादुर केसी
    पौडनै जान्दैनन् केसी, डुबौला भन्छन अरुलाई बेसी
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com