हेर्नोस् , कसरी भयो देवस्थलमा राक्षसको प्रवेश…
प्रकाशित मिति: 6 October, 2018 8:43 am
योग साधना केन्द्रमा गुरुले साधकहरुलाई भन्नु हुन्छ…
गुरू : प्रिय साधक साधिकाहरु, अब केहीबेर आफ्नो सोचलाई आज्ञाचक्रमा केन्द्रीत गर्नोस् । आज्ञाचक्र भनेको निधारको
बिच भाग हो । ध्यानमग्न भएर हेर्नुस र सोच्नुस्, तपाईंको निधारको बिचभागमा सेतो बस्त्रधारी देवताको आगमन हुनेछ ।
बिच भाग हो । ध्यानमग्न भएर हेर्नुस र सोच्नुस्, तपाईंको निधारको बिचभागमा सेतो बस्त्रधारी देवताको आगमन हुनेछ ।
सबैजना ध्यानमग्न हुन्छन् । एकजान साधकले भन्छन्-
साधक : गुरु मैले त सेतो वस्त्रधारी देवता हैन, रातो बस्त्र लहराएकी, कालो केश फहराएकी सुन्दरी देवीको आगमन भएको देखें त !
गुरु : साधक, तिमी देवताको बाटो हैन, राक्षसको बाटोमा रहेछौ । ति देवी हैनन्, खल्ती रित्याउने काली हुन, तिम्री बाहारवाली हुन् !