आफ्नो बच्चा अरुलाई बोक्न नदिनोस् : यस्तोपनि हुन सक्छ…
प्रकाशित मिति: 19 August, 2018 5:29 am
(एक महिला आफ्नो नानी बोकेर बसमा चढिन् ।)
ड्राइभर: ओ हो कस्तो नराम्रो बच्चा हो यो ? जिबनमा मैले यस्तो नराम्रो बच्चा देखेको थिएन ।
(महिला गएर सिधै सिटमा बसिन् र छेउमा बसेको मानिसलाई भनिन्)
महिला: यो ड्रइभरले मलाई कस्तो इन्सल्ट गऱ्यो । मेरो बाबुलाई नराम्रो बच्चा पो भन्छ बाई !
पुरुष: गएर एक झापट हान्नोस् न ! खै, ल्याउनोस् तपाईँको बाँदर म समाइदिन्छु 😎