जीवनमा शनिवारको सदुपयोग यसरी पनि गरिन्छ..
प्रकाशित मिति: 19 August, 2018 5:17 am
श्रीमान: आज शनिबार, मलाई आनन्द लिन मन लागेको छ । त्यसैले सिनेमा सिनेमाको ३ वटा टिकट ल्याएकोछु ।
श्रीमती: ३ वटा ! ३ वटा किन नि ?
श्रीमान: एउटा तिमीलाई, बाँकी २ वटा तिम्रा मम्मी डेडीलाई !