एउटा यस्तो प्रेमकथा : सुन्दा तपाईंको घुँडाबाट आँशु आउँछ…
प्रकाशित मिति: 19 August, 2018 5:03 am
प्रेमी: त्यसो भए आज राती भाग्ने हैन त डार्लिङ् ?
प्रेमिका: हो डार्लिंग, आजरातको बाह्र बजे हामी यो शहर सधैका लागी छोडेर जाँदैछौं ।
प्रेमी: आर यु स्योर ?
प्रेमिका: ल, कस्तो नपत्याएको ! मेरो श्रीमान् सामान प्याक गर्न थालिसक्नु भएको छ ।