सरकारी शब्दको प्राईभेट अर्थ
प्रकाशित मिति: 8 August, 2018 6:29 am
पि.एम.: पिएले मुन्ट्याउने
जि.एम.: जातै मोज गर्ने
एम.डि.: माइला दाजु
सि.डि.ओ.: कुटाईको डरले ओछ्यान पर्नु
एस.पि.: सलाम पड्काउनु
डि.एस.पि.: डराउादै सलाम पड्काउनु
बी.पी.: बरबाद पारेछन् !
सीपी: चानचुने पैसा !!
केपी: कठैबरा प्रजातन्त्र !!!
बिबिसि: बहुत बढियाा छे
रा.स.स.: राम्रोसङ्ग समात्
गो.प.: गोबरमा पछारिनु
एटिएम: एनि टाइम मोज गर्नोस्
पिटिओ: प्रिय, तिम्रो ओठ
डब्लु.डब्लु.डब्लु: वाह ! वाह !! वाहा !!!