‘लिखे’लाई चिन्नु हुन्छ ?
प्रकाशित मिति: 22 March, 2018 7:15 am
‘लिखे’लाई चिन्नु हुन्छ ? कतिजनाले सम्झनु हुन्छ, मुल्यांकन प्रकाशनको ‘नवयुवा’ मासिकलाई ? कतिले याद राख्नु भएको छ, मनोज गजुरेलको ब्यंग्य स्तम्भ ‘लुखास्त !’लाई ? क-कसले पढ्नु भएको छ, नवयुवामा खगेन्द्र संग्रौलाको ‘फर्केर हेर्दा’लाई ? कति जनाले बिर्सनु भएको छैन, शरद पौडेलको धारावाहिक उपन्यास ‘लिखे’लाई ? म त कहिल्यै भूल्न सक्दिंन ‘नवयुवा’लाई जसले कुनै बेला लाखौं युवाहरुलाई बैचारिक, बैज्ञानिक र ब्यवहारिक ज्ञान दिने गर्दथ्यो !
-केही अविस्मरणीय अंकहरु>>