‘कुकुर किन पुजिन्छ ?’ -दर्जन हाईटेक कारणहरु
प्रकाशित मिति: 29 October, 2016 7:05 am
-छोरा छोरी इन्टरनेटमा अल्झिएको बेला कुकुर मानिसको नजिक आएर बस्छ ।
-श्रीमती सिरियलमा रमाई रहेको बेला कुकुरले श्रीमान्को साथ दिन्छ ।
-श्रीमान् कम्प्युटरमा झुण्डिएको बेला कुकुर किचनमा आएर श्रीमतीको साथी बन्छ ।
-कुकुरले फेक आईडी बनाउंदैन, लाईक र डिस्लाईको मतलब गर्दैन ।
-कुकुरलाई निश्चित समयमा दिशा आउने बेलामा कराउने भएकाले मानिसकालागि अर्लामको आवस्यकता पर्दैन ।
-कुकुरले वाईफाईको पासवर्ड ह्याक्दैन र बाह्रघण्टा फेसबुकमा झुण्डिंदैन ।
-कुकुरले वेबसाईट दुरुपयोग गर्दैन । साईबर बुलिङ्मा संलग्न हुँदैन ।
-सिसी क्यामेरा अवास्यक पर्दैन । कुकुरलाई सिरियल हेरि रहनु पर्दैन ।
-काम कुकुर च्याटिङ्मा अल्झिंदैन । कुकुरलाई लोड सेडिङ्ले असर गर्दैन ।
-कुकुरलाई पकेट खर्च दिईरहनु पर्दैन । कुकुरले पोर्न फिल्म हेर्दैन ।
-कुकुर ईयरफोन टाँसेर निंदाउँदैन । कुकुरले जुवातास खेल्दैन । सिनेमा हेर्दैन, बरु उल्टै देखाउँछ ।
Download SoundToys [5.5.5.0] Ultimate FX Solution
– यिनै कारणले आज फेसबुकभरी आज कुकुरज्यूको सम्मानमा कुकुर तिहार मनाईएको कुरा मार्क जुकरबर्गलाई जानकारी गराउन चाहान्छौं ।