रामचन्द्र पौडेलको अन्तिम चुनाव तथा अठारौँ निर्वाचन !
प्रकाशित मिति: 22 August, 2022 10:00 am
सरकारले दशैंलाई ३ हजार खसी-च्याँग्रा किन्ने
भेडा बाख्रा किन्दा आफ्नै ट्रोल हुने हुनाले !
रामचन्द्र पौडेलको ‘अन्तिम चुनाव’ : तनहुँ–१ मा कम छैन चुनौती
चुनाव अन्तिम तर निर्वाचनमा फेरी पनि लड्न सक्ने !
‘सरकारले चाहेमा मूल्य वृद्धि नियन्त्रण हुन्छ’: प्रकाशमान सिंह
तर सरकारमा मा हुनुपर्छ, हैन्त ?
अपरिचित व्यक्तिलाई फेसबुकमा साथी बनाएपछि…
खेल तमाम, पैसा खंलास !
सरकारी काम : बिचौलिया लगाए एक दिनमै काम, नलगाए डेढ महिना
आफैं गर्न खोजे जिन्दगिभर !
‘मृत्यु भएका व्यक्तिलाई जीवित गराएको’ भन्दै भिडिओ भाइरल, प्रहरीले थाल्यो अनुसन्धान
जीवित गराउनेको साटो गयो !
बर्दीमै युवतीसँग नाचेका सई साह गणमा तानिए
युवतीलाई तानेको बदला तानिएछन !