बिरामी मान्छे पशु डाक्टरकोमा पुगेपछि !
प्रकाशित मिति: 20 January, 2020 8:58 am
टिचर : ‘बाबु,नानी हो ल भन त, डेट र तारिकमा के फरक छ ?’
रोहन : ‘डेटमा गर्लफ्र्यांड भेटिन्छ भने तारिकमा वकिल सर !’
——————————————————————–
छोरा : ‘बुबा, यो साढुदाई र साढुभाई कस्तो साइनो हो ?’
बाबु : ‘जब दुई जना अन्जान एउतै कम्पनीबाट ठगिन्छन्, यिनैलाई साढु भनिन्छ !’
———————————————————————
रोहन : ‘डाक्टर सा’ब, मलाई के समस्या रहेछ ?’
डाक्टर : ‘तपाईंको आँखा कमजोर रहेछ ।’
रोहन : ‘कसरी पत्ता लगाउनु भयो ?
डाक्टर : ‘तपाइंले बाहिर झुण्ड्य़ाएको बोर्ड पढ्न सक्नु भएन । किनकी, म पशुको डाक्टर हुँ !’