अनौठा कुरा गर्ने केटाकेटीहरु !
प्रकाशित मिति: 8 January, 2020 7:59 pm
बच्चाले आमासंग भन्छ – ‘आमा आजभोलीबुबाको बानी ठिक छैन ।
हिजो मलाई सम्झाउदै भन्नु भयो – ‘छोरी, पराया महिलालाई पनि
आफ्नी आमा समान मान्नु पर्छ !’
——————————————————————-
बच्चा : ‘ममी, पल्ला गरकी काकीको नामै मिलेन क्या !’
आमा : ‘कसरी थाहा पायौ ?’
बच्चा : ‘नाम द्रौपदी, पति एउटै हुन्छ त !’
—————————————————————
अल्छी छोरा : ‘बुबा, मलाई एक गिलास पानी दिनु न ।’
बाबु : ‘आफै ल्याएर खाउ ।’
छोरा : ‘प्लिज दिनु न बुबा !’
बाबु : ‘अब फेरी भनिस भने मा आएर थप्पड लगाउँछु !’
छोरा : हुन्छ, आउँदा पानी लिएर आउनुस है !