मेडिकल कलेजको शु:ल्क : बाँदरलाई लगाएको लिस्नु ।
प्रकाशित मिति: 29 November, 2019 9:40 am
साग भलिबल : नेपालाई भारतले जित्यो…
खेलमा हार-जीत हुनु सामान्य हो तर झेलमा भारतलाई जित्न गार्हो छ ।
शुल्क निर्धारणका छिद्रहरु, जसमा टेकेर मेडिकल कलेजहरु लाखौं असुल्छन्
बाँदरलाई लिस्नो : लगाएपछि आफु चढाउछ, अरुलाई तल लडाउँछ ।
सरकारले भन्यो : लिम्पयाधुरासँगै सुस्ताको विवाद पनि टुङ्गिन्छ…
त्यसपछी अर्कोतिर पिलर सार्छ :
भारतीय बानी भ्यागुत्ताको धार्नी ।
‘अर्काको जमिन एक इन्च पनि चाहिँदैन ।’ -मन्त्री बाँस्कोटा
‘अपना जमिन तो ज्यादा नै दे सकते हो ना ?’ – भारतीय मंत्री
‘देउवाको उटपट्याङले कांग्रेस इतिहास हुन लाग्यो, टिठ लागेको छ ।’ -प्रचण्ड
‘टिठ मलाई पनि लागेको छ, प्रचण्डको रहर नेकपामा बन्दैछ जहर ! – देउवा
समयमै काम नगर्ने ठेकेदार र एक्सन लिन नसक्ने सरकार
कामचोर ठेकेदार र पानीमरुवा सरकार रमिते हामी र पत्रकार !