चार खेलाडी कारबाहीको चुरो कुरो !
प्रकाशित मिति: 18 November, 2019 10:10 am
तीन मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरणको छापा
छापा मार्ने र मारिनेबीच अन्तरिक एकता नाहोस् !
भारतलाई प्रधानमन्त्रीको आग्रह : कालापानीबाट सेना फिर्ता लैजाऊ
प्रधानमन्त्रीज्यू , लाताका भुत बातले मान्ला र !
समाजवादी पार्टीका उम्मेदवार भन्छन् : कास्की २ मा आँशुको राजनीति गर्न खोजियो
मौका पाए कसैले छोड्दैनन, सासुको, आँसुको वा बियर र मासुको !
नाइट क्लबमा पूर्वराजा ज्ञानेन्द्रको डान्स, स-परिवार खुसी मुद्रामा
जनता सरह नाइटक्लवमा राजा नाचेकोमा पार्टीहरु द्वारा खुसी ब्यक्त !
नेकपा शीर्ष नेताको ठहर : एनजीओ ब्राण्डको नागरिक समाज चाहिँदैन
यसैलाई भन्छन् – ‘काम चल्यो भाँडो आफल तेरो ठाँडो !
उपनिर्वाचनपछि संविधान संशोधनमा गम्भीर नभए सरकार छाड्छौं: समाजवादी पार्टी
तातो पानी तताउ हैन भने ! हैन भने के गर्छ्स हँ ? चिसो पानीले नै नुहाउछु !
चारजना खेलाडी कारबाही परे । किन नाइट क्लब जानु हुन्न खेलाडी ?
गौरवको झन्डा बोक्ने बेलामा, दारुपानी धोक्ने मेलामा जानु हुन्छ त !