कालो चिम (वल्व)को आविस्कार र महत्व {अकडा कुरा }
प्रकाशित मिति: 22 February, 2019 2:54 am
भुन्टे : (बिजुली पसलेसँग) ‘साहुजी, मलाई कालो बल्व (चिम) दिनु त ।’
पसले : ‘कालो चिम त पाउँन मुस्किल छ तर, किन कालै चिम चाहियो ?’
भुन्टे : ‘मध्य दिनमा सुत्नेहरुकालागि अँधेरो बनाउँन !’
जङ्गेले रक्सी नखाने कसम खाएछ । घरमा रहेका खाली बोतल फाल्न थाल्छ…
पहिलो बोततल फाल्दै भन्छ– ‘तैंले मेरो स्वास्थ्य बर्बाद गरिस् ।’
दोश्रो बोतल फाल्दै भन्छ – ‘तैंले मेरो घर बेचाइस् ।’
तेश्रो बोतल फाल्दै भन्छ – ‘तैंले मेरी बुढी पोइल हिंडाइस् ।’
चौथो ब्ल्याक लेभल भरि देखेपछि भन्छ – ‘तँ साइड लाग काले, तेरो काम अझै बाँकी छ !’
मोटी दिदी : ‘डाक्टर सा’ब, तपाईँ भन्नुहुन्थ्यो- गेम खेले दुब्लाईन्छ ! तर, म झन् मोटाएँ त !’
डाक्टर : ‘कुन कुन गेम खेल्ने गर्नु भएको छ ?’
मोटी दिदी: ‘फुर्सद भएको सबै समयमा भिडियो गेम,क्यान्डी क्रस खेल्छु !’
ReplyForward
|