कपाल झर्न थाल्यो भने यसो गर्नोस्…
प्रकाशित मिति: 9 February, 2019 6:39 am
विहे गर्ने टुंगो भएको खुशीमा रमाउँदै झिम्की उसकी साथी रिम्कीसँग…
झिम्की : ‘रिम्की, सुन् न, हिजो मेरो फुलमाला भयो । मलाई त कस्तो कस्तो लागि रहेको छ ! अब के हुन्छ !?’
रिम्की : ‘के हुनु ! मागि विवाह भए प्रेम, प्रेम विवाह भए झगडा सुरु हुन्छ !’
😊
प्रितम : ‘डाक्टर सा’ब, म त कपाल झरेर हैरान भएँ, केहि दिनुस् न ।’
डाक्टर : ( खली बट्टा दिँदै) ‘लिनुस यसमा संकलन गर्नुस् !’विहे गर्ने टुंगो भएको खुशीमा रमाउँदै झिम्की उसकी साथी रिम्कीसँग…
झिम्की : ‘रिम्की, सुन् न, हिजो मेरो फुलमाला भयो । मलाई त कस्तो कस्तो लागि रहेको छ ! अब के हुन्छ !?’
रिम्की : ‘के हुनु ! मागि विवाह भए प्रेम, प्रेम विवाह भए झगडा सुरु हुन्छ !’
😊
प्रितम : ‘डाक्टर सा’ब, म त कपाल झरेर हैरान भएँ, केहि दिनुस् न ।’
डाक्टर : ( खली बट्टा दिँदै) ‘लिनुस यसमा संकलन गर्नुस् !’