जनताले जिताए पछि होइन, राजपाले धम्क्याएपछि सपथ : आजकाहेडलाइनहरु
प्रकाशित मिति: 4 January, 2019 2:50 pm
रेशम चौधरीको सपथमा प्रधान्मन्त्रीको सरप्राइज ! नेकपामा असन्तुस्टी
प्रधानमन्त्रीले ‘सर’ यानी कि सिरनै अपराधीलाई प्राइज दिए पछि बाँकी के नै रह्यो र साइँला !
गोविन्द पराजुलीको अध्यक्षतामा वाइडबडी जाँचबुझ आयोग गठन्
…..गरिसक्यो दैलो देख्यो भने झै !
जनताले जिताए पछि रेशमको सपथ स्वाभाविक : सरकार
शिर्शक अलि फरक हुनु पर्छ : राजपाले धम्क्याए पछि सपथ स्वाभाविक !
आफैंले गरेको निर्णय फेर्दै ओली सरकार, ११ दिन सार्वजनिक बिदा थप्दै
हिंड्दैछ पाइला मेट्दैछ, …. पछि देख्दै छ !
राजनीति गर्न कार्यकर्ता, चुनाव जित्न जनता : पिए राख्न सालासाली र भाई भतिजा
गाई भए गोरस भाई भए भरोस, आफ्नै हात जगन्नाथ जे परेपरोस् !
छोरा खेलाउन फुर्सद छैन मन्त्री बीना मगरलाई
चिन्ता नलिनुस् कमरे, गर्भै देखिको कम्युनिष्ट छोरो कुरा बुझिहाल्छ नि, तपाईं काममा लाग्नुस् !
ReplyForward
|