रक्सी सेवन गर्दाको दर्दनाक परिणाम
प्रकाशित मिति: 28 December, 2018 2:26 am
पत्नी पत्नी झगडा गरेपछि पति बाहिरिए । केही घण्टापछि घरको बेल बज्यो ।
पत्नी: (भित्रबाट) को हो, हँ ? किन ?
प्रहरी: (बाहिरबाट) हामी प्रहरी ! तपाईंको पतिलाई गाडीले किचेर पापड बनाएछ, ल्याई दिएका छौं । ढोका खोल्नोस् ।
पत्नी: पापड नै बनाएको भए ढोका किन खोल्नु, तलबाट छिराई दिनोस् न !!