पुलिसभन्दा चोर चलाख भएपछि…
प्रकाशित मिति: 25 December, 2018 3:59 am
पुलिस एउटा चोरको घर आएर ढोका ढक्ढक्याउँछ…
चोर : को हो हँ ?
पुलिस : पुलिस हो, केही कुरा गर्नु छ !
चोर : कतिजना हुनुहुन्छ ?
पुलिस : तिन जना छौं
चोर : तपाईंहरु आफु आफु कुरा गर्नोस्, मलाई फुर्सद छैन ।