मृत्यु शैयामा पनि रक्सी चाहिने मान्छे…
प्रकाशित मिति: 9 December, 2018 2:35 pm
(रक्सीले एडिक भएको एक मत्तु र भगवान बिच भएको सम्बाद)
भगवान : हे मनुश्य तिमी सारै बिरामी भएछौ, तिम्रो अन्तिम ईच्छा के छ भन, म बरदान दिन्छु ।
मत्तु : हे भगवान, यो जन्म त सकिदैछ, अर्को जन्ममा मलाई बरु दाँत एउटा मात्र दिनुस, तर कलेजो पुरै बत्तिस चाहिंन्छ ।