पतिलाई चिठ्ठी : म पोइल जाँदैछु…
प्रकाशित मिति: 5 December, 2018 3:52 pm
{बाबु कोठाको एक छेउमा बसेक थिए भने छोरी उनिसंगै केही पढेर बसेकि थिईन् }
छोरी : मैले छिमेकीसँग प्रेम गरेकी थिएँ । आजै म उ सँग जाँदैछु ।
बाबु : वाह, कति राम्रो कुरा, मेरो पैसा र समय दुबैको बचत हुने भयो ।
छोरी : बाबा,म त एउटा चिठ्ठी पढिरहेकी छु । जुन चिठ्ठी आमाले छोडेर जानु भएको रहेछ ।