गुण्डागर्दीको डरले जुम्ल्याहा सन्तान…
प्रकाशित मिति: 5 December, 2018 3:28 pm
अस्पतालमा आफ्नो जुम्ल्यहा बच्चा जन्मिएपछि डाक्टरसँग कुरा गर्दै..
दिनेश: डाक्टरसाब, आजभोलि धेरै बच्चा बच्ची जुम्ल्याहा जन्मनुको कारण के होला ?
डाक्टर : देशमा गुण्डागर्दी र आतंक बढेकोले एक्लै आउन डराएर हुन सक्छ !