औषधी सेवन गर्ने नयाँ तरिका…
प्रकाशित मिति: 28 November, 2018 3:03 am
छोरीलाई टाउको दुखेकोले उनकी आमाले मेडिकलबाट ३ दिनको लागि औषधी ल्याइन्। दुईदिन खाई सक्दा पनि सुधार नआएपछि छोरी टाउको टेकेर खुट्टा आकास तिर ठाडा पारेर ठिङ्ग खडा भएको देखेर आमाले सोधिन…
आमा : ए छोरी ! तिमीले के गरेकी हँ यस्तो ?
छोरी : हिजोको औषधि सबै पेटतिर गएकोले सुधार नभएको हो कि भनेर औषधी खाएको, जहाँ दुख्छ त्यहाँ पठाएको !