आजका हेडलाइनहरु : कम्युनिष्ट राष्रट्रपति गणतन्त्र नेपाल, ऋणको भारी बोकाएरर झार्ने भए कपाल…..
प्रकाशित मिति: 18 November, 2018 2:39 am
गायक-गायिकालाई सुन्ने कि हेर्ने ?
पहिले पहिले कर्णप्रिय सुने पुग्ने, अहिले धैरै ढ्याक्च्याक ढुक्चुक हेर्नै पर्ने !बाजेको पेडा भन्दा कम छैन चुच्चेखोलाको खुवा !
बाजेको पेडा पिठाको डल्ला, यसै बिक्छ हल्लै हल्ला !
पहिले पहिले कर्णप्रिय सुने पुग्ने, अहिले धैरै ढ्याक्च्याक ढुक्चुक हेर्नै पर्ने !बाजेको पेडा भन्दा कम छैन चुच्चेखोलाको खुवा !
बाजेको पेडा पिठाको डल्ला, यसै बिक्छ हल्लै हल्ला !
पाँच बर्षमा १२ लाख करदाता थप्ने सरकारको लक्ष्य
सुबिधा सुन्य घरघरमा कर, सरकारले तोक्छ जे गर्छस गर !
प्रदेश ३ को राजधानी काभ्रेमा किन ? धुलिखेलका मेयरले दिए ३ कारण
सम्भावना बलियो सबैलाई थाहा छ, चुनावी भाषणले बाँधिराछ !
राष्ट्रपतिलाई गाडी किन्न १८ करोड
कम्युनिष्ट राष्ट्रपति गणतन्त्र नेपाल, बोकाएर ऋण झार्ने भए कपाल !
ReplyForward
|