धन्न बाइकले हिर्काएछन, बसले हिर्काएको भए ……
प्रकाशित मिति: 11 November, 2018 4:09 pm
मोटरसाइकल चलाई रहेका धन प्रसादले एक बटुवालाई ठक्कर दिएछन् ।हतार हतार उठाएर भने : तपाईँ भाग्यमानी हुनुहुँदो रहेछ ।
बटुवा : तिमी आफै ठक्कर दिन्छौ अनि मलाई नै भाग्यमानी भन्छौ, के कुरा हो हँ ?
धन प्रसाद : आज मेरो बिदा परेर मात्र मोटरसाइकल चलाएको नत्र यतिखेर म बस चलाउदै हुने थिएँ !