मृत्युमा रमाउने पति …..
प्रकाशित मिति: 10 November, 2018 3:30 pm
श्रीमती : ए हजुर, सुन्नु न मैले कति दुखद समाचार सुने नि !
पति : के भयो र त्यस्तो, भन त
पत्नी : हाम्रो बिबाह गराउने लमि हुनुहुन्थ्यो नि, वहाँ बित्नु नुभएछ
पति : एक न एक दिन उसले आफ्नो अपराधको सजाय भोग्नै थियो, राम्रो भएछ !