किन लगाई दिए कम्युनिस्ट प्रधानमन्त्रीले टिका ? हेडलाइन वाणी : गजुरियल टिप्पणी
प्रकाशित मिति: 21 October, 2018 2:57 pm
- प्रधानमन्त्रीले पनि सर्वसाधारणलाई टिका लगाइदिए
गणतन्त्र नेपालमा गाँडतन्त्रे मौका, एउटा राजा बिलाए, उदाए थुप्रै रजौटा ! - गणेश लामा छुटे, कारागारभित्रै गुरु मनाङेले लगाइदिए माला
सुन्नेलाई सुनको माला, सुनाउनेलाई नुनको माला, डनको आदेश नमान्नेलाई फलामको भाला ! - दशैं पछि मन्त्रीमण्डल पुनर्गठन हुन्छ : महेश बस्नेत
भालुको मन खन्यू माथि, तिमीले पाउन्नौ, आश नगर साथी ! - प्रवासीको दशैं : म्यासेन्जरबाट आशिर्वाद थाप्नेदेखि टिका लगाउनेसम्म
अबको २० बर्ष पछिको प्रबिधिमैत्री दशैंको तैयारी ! - दशैंमा मात्र २० करोडको फूल कारोबार
हामीले बाँझै राख्यौ बारी, पैसा गयो सबै पारी ! - संघीयता खारेज नगरे मुलुक द्वन्द्वमा जान्छ : चित्रबहादुर केसी
पौडिन जान्दैनन् चित्र केसी, डुबौला भन्छन् अरुलाई बेसी !