शहरीया नानी, गाई चराउन जाने……..
प्रकाशित मिति: 12 October, 2018 4:30 am
शहरकी केटी पहाडमा बिबाह गरेर गईछन् । नयाँ बुहारी सासु सँग सोधेर काम गर्ने क्रममा एकदिन बिहानै………
बुहारी : आमा बिहानी भयो के काम गरूँ?
सासु : जाउ एक डोको घाँस लगेर तल गुवालीमा गाईहरु बाँधेकाछन तिनिहरुलाई घाँस दिएर आउ
बुहारी : घाँस लिएर गुवाली पुग्दा सबै गाईहरु मुखभरि फिँज काढेर उघ्राइरहेको देखेर घाँस नदिई फर्किछन ।
सासु : बुहारी गाईलाई घाँस दियौ ?
बुहारी : दिईंन आमा, गाईहरु त भर्खर दाँत मोल्दै रहेछन् !हा हा हा……